मुक्तक Get link Facebook X Pinterest Email Other Apps April 02, 2021 बोल्दिन म भन्दै सानु रिसाएर गयौ रिसमा पनि थोरै माया मिसाएर गयौ किन सानो कुरामा शंका गर्छौ लाटी व्यर्थै मेरा नयनहरू चिसाएर गयौ । Read more