Posts

मुक्तक

बोल्दिन म भन्दै सानु रिसाएर गयौ रिसमा पनि थोरै माया मिसाएर गयौ किन सानो कुरामा शंका गर्छौ लाटी व्यर्थै मेरा नयनहरू चिसाएर गयौ ।